एडीबी अध्यक्ष भन्छन् – नेपालको नयाँ सरकारलाई सहयोग गर्ने विषयमा हामी उत्साहित छौं
नेपालमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रण माग राख्दै युवाले गरेको आन्दोलनका सन्दर्भमा उनले भ्रष्टाचारका विषयमा एडीबीको शून्य सहनशीलता नीति रहेको अध्यक्ष कान्दाले बताए ।
थप पुरा समाचारको लागि