कोलकाताको लगातार तेस्रो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबादलाई (एसआरएच) ७ विकेटले पराजित गर्दै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस जितेर
थप पुरा समाचारको लागि