लिपुलेक हुँदै मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

लिपुलेक हुँदै मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

२० वैशाख, काठमाडौं । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको छ । यस्तो छ प्रेस नोट– १. नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र […]

थप पुरा समाचारको लागि
TOP