रातोपाटी समाचार प्रभावः लिपुलेक विवादमा तोडियो सरकारको मौनता
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबिच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारको स्पष्ट अडान र सरोकार दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ । विभिन्न सञ्चारमाध्यमबाट सोधिएका
थप पुरा समाचारको लागि