सरकारले ‘सार्वजनिक खरिद सेवा कार्यालय’ स्थापना गर्ने, प्रधानमन्त्री कार्यालय मातहत रहने

सरकारले ‘सार्वजनिक खरिद सेवा कार्यालय’ स्थापना गर्ने, प्रधानमन्त्री कार्यालय मातहत रहने

काठमाडौँ । सरकारले सार्वजनिक निकायहरूको खरिद प्रक्रियालाई सघाउन छुट्टै ‘सार्वजनिक खरिद सेवा कार्यालय’ स्थापना गर्ने भएको छ । 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित अध्यादेशको दफा २९ अनुसार,

थप पुरा समाचारको लागि
TOP