एन्फामाथिको छानबिन प्रतिवेदन खेलकुद मन्त्रालयमा बुझाइयो

एन्फामाथिको छानबिन प्रतिवेदन खेलकुद मन्त्रालयमा बुझाइयो

२१ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक विषयमा छानबिन गर्न गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको छ । कमल भट्टराईको संयोजकत्वमा गठित उपसमितिले तयार पारिएको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद (राखेप) मा तोक लगाएर खेलकुद मन्त्रालयमा बुझाइएको हो । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्नका लागि वैशाख […]

थप पुरा समाचारको लागि
TOP