यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य   

३१ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४२, आलु रातो प्रतिकिलो ५१, आलु रातो (भारतीय) […]

थप पुरा समाचारको लागि
TOP