उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको टुङ्गो लाग्यो, को-को भए निर्वाचित ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ । मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १३ जना सदस्यको टुङ्गो लागेको हो । त्यसमध्ये अन्तिम क्रमका चार जनाको मत बराबर आएपछि दुई
थप पुरा समाचारको लागि