उत्तरी गोरखाको ल्होस्थित सात घरमा आगलागी

उत्तरी गोरखाको ल्होस्थित सात घरमा आगलागी

३१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ ल्होस्थित सात वटा घरमा आगलागी भएको छ । शुक्रबार राति करिब साढे एघार बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय तेन्जिङ लामा, रेक्जिन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा, सान्दुक लामा र छेवाङ लामाको घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । […]

थप पुरा समाचारको लागि
TOP