ओडीआई बलिङ वरियतामा सन्दीपको १५ स्थान सुधार

ओडीआई बलिङ वरियतामा सन्दीपको १५ स्थान सुधार

२३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा १५ स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ५८औं स्थानबाट ४३औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ४८८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले शानदार […]

थप पुरा समाचारको लागि
TOP