युवालाई नीति निर्माणमा जोड्न पाटन क्याम्पसमा ‘नमूना संसद् अभ्यास’
काठमाडौँ । युवा पुस्तालाई मुलुकको नीति निर्माण तथा कानुन कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ। ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित यस विशेष कार्यक्रममा युवाहरूलाई
थप पुरा समाचारको लागि