कांग्रेस नेता लक्ष्मण कँडेल रास्वपा प्रवेश
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा कांग्रेसका नेता लक्ष्मण कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। बुधबार वीरेन्द्रनगरमा रास्वपा महामन्त्री भूपदेव शाहले कँडेललाई पार्टीमा स्वागत गरे। उनीसहित अन्य केही व्यक्तिहरू पनि रास्वपा प्रवेेश
थप पुरा समाचारको लागि