गुगल, माइक्रोसफ्ट र एक्सएआईले सार्वजनिक नभएका एआई मोडेलहरू सरकारलाई जाँच्न दिने

गुगल, माइक्रोसफ्ट र एक्सएआईले सार्वजनिक नभएका एआई मोडेलहरू सरकारलाई जाँच्न दिने

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना हुन सक्ने साइबर सुरक्षा चुनौतीहरूलाई रोक्नका लागि विश्वका प्रतिष्ठित प्रविधि कम्पनीहरू गुगल, माइक्रोसफ्ट र एक्सएआई आफ्ना सार्वजनिक नभएका नयाँ एआई मोडेलहरू सरकारलाई हस्तान्तरण गर्न सहमत भएका छन्। अमेरिकी

थप पुरा समाचारको लागि
TOP