दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन् । बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य सस्थामा […]

थप पुरा समाचारको लागि
TOP