‘सडकमा मर्न नपरोस्, चाहना त्यति हो’

‘सडकमा मर्न नपरोस्, चाहना त्यति हो’

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विस्थापित गरिएका सुकुमबासीहरू अहिले भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा अस्थायी आश्रय लिएर बसिरहेका छन्। सरकारी निकायले यहाँ उनीहरूलाई बस्न र खानका लागि आधारभूत सुविधा त उपलब्ध गराएको छ,

थप पुरा समाचारको लागि
TOP