निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रिय स्तरका ट्रेड युनियनहरू खारेज
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सार्वजनिक सूचना जारी गर्दै नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरिदिएको छ। सरकारले हालै जारी
थप पुरा समाचारको लागि