प्रतापपुर गाउँपालिकाका काङ्ग्रेस उपसभापति अधिकारीद्वारा पार्टी परित्याग
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका नेपाली काङ्ग्रेसका उपसभापति तथा कार्यवाहक सभापति राजुप्रसाद अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् । अधिकारीले बुधवार फेसबुकमार्फत राजीनामा दिएका हुन् । उनले नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति नवलपरासी, लुम्बिनी प्रदेश
थप पुरा समाचारको लागि