वेम्बली रंगशालामा गुञ्जिँदै ‘ब्ल्याकपिंक’ले रच्यो इतिहास

वेम्बली रंगशालामा गुञ्जिँदै ‘ब्ल्याकपिंक’ले रच्यो इतिहास

लन्डन । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ले लन्डनको ऐतिहासिक वेम्बली रंगशालामा सांगीतिक प्रस्तुति दिँदै इतिहास रचेको छ । दक्षिण कोरियाली गल्र्स ब्यान्डका सदस्यहरू जिसु, जेनी, रोजे र लिसाले उक्त थलोमा साढे २ घण्टा प्रस्तुति दिए । यो प्रस्तुतिसँगै ‘ब्ल्याकपिंक’ माइकल ज्याक्सन, टेलर स्विफ्ट, बीटीएस र ओएसिस जस्ता स्टारहरूको सूचीमा सामेल हुँदै प्रसिद्ध स्थलमा प्रस्तुति दिने पहिलो के–पप […]

थप पुरा समाचारको लागि
TOP