‘भूमिहीनहरूलाई सडकमा पुर्याउने सरकारले आफ्ना नेता र सांसदहरूका घर किन जोगाइरहेको छ ?’
काठमाडौँ । सुकुमबासी बस्तीहरूमा अवैधानिक रूपमा डोजर चलाएर उठिबास लगाएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रममा पीडित तथा भूमि अधिकारकर्मीहरूले भूमि र आवासको अधिकार प्राप्तिका लागि निरन्तर लडिरहने
थप पुरा समाचारको लागि