आध्यात्मिक म्याराथन : सरयूदेखि गंगासम्मको दिव्य दौड

आध्यात्मिक म्याराथन : सरयूदेखि गंगासम्मको दिव्य दौड

मानिसको मन अनौठो छ । कहिले यो शान्त तलाउ बन्छ, त कहिले आँधीबेहरीझैं अनियन्त्रित बन्छ । व्यस्त चिकित्सकीय जीवन, अस्पतालका सेता भित्ता, र बिरामीका सुस्केराहरूका बीचमा कताकता एउटा आध्यात्मिक प्यास गुम्सिएको थियो । त्यही प्यास‍ र छोटो विदाले एउटा योजनाको जन्म दियो । सामान्य पर्यटकका लागि ‘असम्भव’ र भक्तका लागि ‘महोत्सव’ जस्तै भयो । बिहीबारदेखि […]

थप पुरा समाचारको लागि
TOP