हान्ता भाइरस : ५० प्रतिशतसम्म मृत्युदर हुने जोखिमपूर्ण संक्रमण अहिले किन चर्चामा छ ?
सामान्यतया हान्ता भाइरस एउटा मानिसबाट अर्को मानिसमा सर्दैन। तर, दक्षिण अमेरिकामा पाइने 'एन्डिज' नामक प्रजातिको हान्ता भाइरसको हकमा भने सीमित मात्रामा मानिसबाट मानिसमा सङ्क्रमण सरेका केही घटनाहरू रेकर्ड गरिएका छन्।
थप पुरा समाचारको लागि