चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउने
काठमाडौँ । चलचित्र ‘लालीबजार’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराइले चलचित्र
थप पुरा समाचारको लागि