अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न दूतावासकाे अनुरोध
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले आज सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले पनि
थप पुरा समाचारको लागि