१० बजे १० समाचार : वामपन्थीलाई खतराको घण्टी, दलहरूमा कचिङ्गल, सडकबाट ट्राफिकलाई हटाइने
आज २०८३ वैशाख २३ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । वामपन्थीलाई खतराको घण्टी करिब पाँच दशकपछि छिमेकी मुलुक भारतका वामपन्थी सत्तामुक्त भएका छन्
थप पुरा समाचारको लागि