आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमा

आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमा

२३ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो । रेसिङ सहारा क्लबलाई जिताउन पहिलो हाफको १६औं मिनेटमा निराजन खत्रीले गोल गरेका थिए । […]

थप पुरा समाचारको लागि
TOP