कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूतको भेटवार्ता

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूतको भेटवार्ता

२३ वैशाख, काठमााडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलसँग भेटवार्ता गरेकी छिन् । कानुनमन्त्री गौतमलाई भेट्न राजदूत कोर्टेबल बुधबार दिउँसो मन्त्रालय पुगेकी थिइन् । सो क्रममा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई बधाइ एवं शुभकामना व्यक्त गरिन् । साथै, मन्त्रालयसँग सहकार्य गर्न सकिने विविध विषयमा पनि छलफल भएको मन्त्री […]

थप पुरा समाचारको लागि
TOP