सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने, औपचारिक पोसाकमा बोलाइयो
काठमाडौँ । संघीय संसद् सचिवालयले संसद्का सदस्यहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्विर संकलन गर्ने भएको छ । यसका लागि सचिवालयले माननीय सदस्यहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन सूचना जारी
थप पुरा समाचारको लागि