थारु महिलाले मनाए अष्टिम्की पर्व (तस्वीर)

थारु महिलाले मनाए अष्टिम्की पर्व (तस्वीर)

३१ साउन, काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरूले काठमाडौंमा अष्टिम्की पर्व मनाएका छन् । काठमाडौंको बुद्धनगरमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरूले अष्टिम्की पर्व मनाएका हुन् । दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा समेत गरेका हुन् । अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायूको […]

थप पुरा समाचारको लागि
TOP