भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ थान मोटरसाइकल र ४ साइकल बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको
थप पुरा समाचारको लागि