कामु प्रधानन्यायाधीश मल्लको टिप्पणी : ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न’
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर कुनै स्वार्थ प्रेरित कार्यका लागि काम भइरहेको भन्दै टिप्पणी गरेकी छिन् । बिहीबार मात्रै संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा भएको सिफारिस
थप पुरा समाचारको लागि