नि:सन्तान व्यवस्थापन सेवा सञ्चालन मापदण्ड-२०८२ स्वीकृत

नि:सन्तान व्यवस्थापन सेवा सञ्चालन मापदण्ड-२०८२ स्वीकृत

१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:सन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘नि:सन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् । मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो […]

थप पुरा समाचारको लागि
TOP