विराटनगरमा राधाकृष्ण रथयात्रा (तस्वीरहरू)

१ भदौं, विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्रा जारी छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आइतबार दिउँसो ४ बजे राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको थियो । रथयात्रामा हजारौं भक्तजन सहभागी छन् । मन्दिर परिसरबाट सुरु भएको रथले जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट मन्दिर परिसरमा पुगेर समापन हुनेछ । रथले […]
थप पुरा समाचारको लागि