एसियन आईटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपाललाई दुई पदक

२ भदौ, काठमाडौं । यही अगस्ट १६-१७ मा चिनको निङ्ग्बो शहरमा आयोजना भयको एसियन आईटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा मा नेपालले एक रजत र एक कांस्य पदक जितेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत स्पाइरिंग ५८-६२ केजीतर्फ नेपालका प्रभुराम केसीले आयोजक चिनका खेलाड़ी चांग मिंगलाई सेमिफाइनलमा सहजै पराजित गर्दै फाइनल पुगेकन थिए । तर फाइनलमा चिनकै खेलाडी […]
थप पुरा समाचारको लागि