विधायन समितिलाई निजामती विधेयक १६ दिन भित्र पास गर्नुपर्ने संवैधानिक बाध्यता

२ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन ब्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल सुरु भएको छ । विधायन व्यवस्थापन समितिका सदस्य बेदुराम भुसालका अनुसार यो विधेयक १६ दिन भित्र सभाबाटै पारित गरिसक्नुपर्ने दबाव छ । ‘यही भदौ १७ गतेभित्र विधेयक पारित गरिसक्नुपर्ने छ,’ सोमबार विधेयकमाथिको सैद्धान्तिक […]
थप पुरा समाचारको लागि