एआईको प्रेमजालमा परे चीनका वृद्ध : श्रीमतीसँग डिभोर्सको चाहना

एआईको प्रेमजालमा परे चीनका वृद्ध : श्रीमतीसँग डिभोर्सको चाहना

कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबाट सिर्जित अनलाइन सुन्दरीप्रति मोहित भएर चीनका एक ७५ वर्षीय वृद्धले आफ्नी श्रीमतीसँग डिभोर्स मागेको समाचारले अहिले चीनमा चर्चा पाएको छ । यो घटना केवल एउटा व्यक्तिगत कथा मात्र होइन । वृद्धवृद्धाको बढ्दो जनसंख्या बीच बढिरहेको डिजिटल धोखाधडी र भावनात्मक शोषणको डरलाग्दो उदाहरण हो । अनलाइन प्रेममा डुबेका वृद्ध जियाङ नाम गरेका […]

थप पुरा समाचारको लागि
TOP