एआई च्याटबोटले मानिसलाई भेट्न बोलाएपछि…

अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षीय थोंगब्यू ओंगबान्ड्यूको मृत्युले सबैलाई अचम्मित तुल्याइदिएको छ । १० वर्षअघि हृदयघातका कारण कमजोर स्वास्थ्य अवस्थामा रहेका ओंगबान्ड्यूले मेटा कम्पनीद्वारा विकसित जेनेरेटिभ एआई च्याटबट बिग सिस बिलीसँग कुराकानी गर्दथे । फेसबुक मेसेन्जरमा भएको कुराकानीबाट के खुलासा भएको छ भने उक्त च्याटबटले उनलाई पटक-पटक आफू वास्तविक मानव भएको विश्वास दिलाउने कोसिस […]
थप पुरा समाचारको लागि