महिला लिग छनोटमा चर्च ब्वाइज र एनआरटी विजयी

२ भदौ, काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एनआरटी विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रियललाई ६–० ले हरायो । चर्च ब्वाइजले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । चर्च ब्वाइजका लागि […]
थप पुरा समाचारको लागि