एक महिनामा गुल्मीमा ५ सडक ३८ पटक अवरुद्ध

३ भदौ, गुल्मी । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी […]
थप पुरा समाचारको लागि