उपसभामुखलाई हटाउन आवश्यकता पर्‍यो र प्रक्रिया सुरु गर्‍यौं : कांग्रेस सांसद थापा

उपसभामुखलाई हटाउन आवश्यकता पर्‍यो र प्रक्रिया सुरु गर्‍यौं : कांग्रेस सांसद थापा

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले आवश्यकता पर्यो । अहिले हटाउन सुरु गर्याैं । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्याैं ।’ अहिले कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउने गरी सांसदहरूको हस्ताक्षर संकलन सुरु […]

थप पुरा समाचारको लागि
TOP