महाराजको ५ विकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

३ भदौ, काठमाडौं । स्पीनर केशव महाराजले शानदार बलिङ गर्दै ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि फराकिलो जित निकाल्दै ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको २९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १९८ रनमा अलआउट भयो । कप्तान मिचेल मार्शले ८८ […]
थप पुरा समाचारको लागि