संसद् भवन निर्माणमा ढिलाइ, उपप्रधानमन्त्री सिंहले लिए चासो

संसद् भवन निर्माणमा ढिलाइ, उपप्रधानमन्त्री सिंहले लिए चासो

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा  बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।

थप पुरा समाचारको लागि
TOP