युक्रेनमा अमेरिकाले आफ्नो सेना पठाउँदैन : ट्रम्प

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकाले आफ्नो सैनिक नपठाउने बताएका छन् । सुरक्षा ग्यारेन्टीको नाममा के अमेरिकाले युक्रेनमा सैनिक पठाउँछ ? भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अमेरिकाले सैनिक नपठाउने बताए । तर, युरोपेली देशले भने युक्रेनमा सेना पठाउने चाहेको उनले बताए । ‘फ्रान्स, जर्मनी र बेलायत लगायतका देशले युक्रेनमा आफ्नो सेना पठाउन […]
थप पुरा समाचारको लागि