च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा पीएसजी १-० ले विजयी भएको हो । पाहुना टोलीलाई जिताउन उस्मान डेम्बलेले
थप पुरा समाचारको लागि