चीनमा भएको ‘क्लाउड टप २०२५’मा नेपाल एभरेष्ट रेस्क्यु टिमको ऐतिहासिक सहभागिता

४ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा भएको ‘क्लाउड टप २०२५’ रेस्क्यु प्रविधि प्रतियोगिता तथा आदानप्रदान कार्यक्रममा नेपालबाट सात सदस्यीय टोलीले ऐतिहासिक सहभागिता जनाएका छन् । कुनमिङ सिटी फायर एन्ड रेस्क्यु विभागले आयोजक गरेको यस कार्यक्रममा युनान माउण्टेनियरिङ एन्ड आउटडोर स्पोर्ट्स एसोसिएसन, दाली प्रिफेक्चर फायर एन्ड रेस्क्यु विभाग, दाली प्रिफेक्चर शिक्षा तथा खेलकुद ब्युरो र […]
थप पुरा समाचारको लागि