इलामको पुवा खोलामा सञ्चालनमा आयो बेलिब्रिज

इलामको पुवा खोलामा सञ्चालनमा आयो बेलिब्रिज

४ भदौ, काठमाडौं । इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज सञ्चालनमा आएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे । भारत सरकारको सहयोगमा उक्त पुल जडान भएको हो । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवत–जावत सहज […]

थप पुरा समाचारको लागि
TOP