कुवेतमा ज्यान गुमाएकाको शव नेपाल ल्याउन सांसद शर्माले गराए सरकारको ध्यानाकर्षण

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतमा विषाक्त मदिरा सेवनबाट निधन भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो भने केही गम्भीर बिरामी परेका छन् । सोही घटनाबारे […]
थप पुरा समाचारको लागि