साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

४ भदौ, काठमाडौं । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल मात्र गरेको थियो । मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका […]

थप पुरा समाचारको लागि
TOP