साउनमा मात्रै ६८ हजार बढी नेपाली कामका लागि विदेशिए

४ भदौ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ । विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र […]
थप पुरा समाचारको लागि