निक्की हेलीले भनिन्- चीनको महत्वाकांक्षा रोक्न अमेरिका-भारत सम्बन्ध सुधार्नुपर्छ

५ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताएकी छन् । यदि चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहने हो भने अमेरिकाले भारतसँगको सम्बन्ध सकेसम्म चाँडो सुधार गर्नुपर्ने उनको धारणा छ । बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका– […]
थप पुरा समाचारको लागि