एभरेस्ट महिला भलिबल लिग खेल्न सर्वियाकी केकमान नेपाल आइपुगिन्

एभरेस्ट महिला भलिबल लिग खेल्न सर्वियाकी केकमान नेपाल आइपुगिन्

७ भदौ, काठमाडौं । सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान एभरेस्ट महिला भलिबल लिग खेल्न काठमाडौं आइपुगेकी छन्। उनी पोखरा निन्जासको विदेशी खेलाडी हुन्। क्लबले औपचारिक अनुबन्ध घोषणा नगरी नै उनलाई सिधै काठमाडौं ल्याएको हो। केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्। साथै, उनी […]

थप पुरा समाचारको लागि
TOP